हाम्रो बारेमा

संगम युवा परिवार साविकको पृथ्वीनगर गाउँ विकास समिति वडा नं ५ मा विधीवत रूपमा वि.सं. २०५६ साल चैत्र २६ गते दर्ता भएको गैर सरकारी सामाजिक संस्था हो जसले युवालाई सकारात्मक सोच, नेतृत्व विकास र समाजसेवामा सक्रिय बनाउने उद्देश्य राख्दछ।

हामी युवाको शक्ति नै समाज परिवर्तनको आधार हो भन्ने विश्वासका साथ विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ।

संगम युवा परिवार युवाहरूलाई एकतामा बाँध्दै जिम्मेवार, सक्षम र परिवर्तनमुखी नागरिक बनाउने अभियानमा निरन्तर क्रियाशील छ।

No comments:

Post a Comment