हाम्रो उद्देश्य

 

  • युवामा नेतृत्व क्षमता विकास गर्नु

  • सकारात्मक सोच र सामाजिक जिम्मेवारी बढाउनु

  • शिक्षा, स्वास्थ्य र सरसफाइ सम्बन्धी जनचेतना फैलाउनु

  • समाजसेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउनु

  • युवालाई रचनात्मक तथा उद्यमशील कार्यमा प्रेरित गर्नु

No comments:

Post a Comment