विशेष परिस्थितिका (स्वास्थ्य) कारणले संगम युवा परिवारको
१८ औ अधिवेशनबाट निर्वाचित अध्यक्षले आगामी कार्यकालका लागि काम गर्न असमर्थ रहेको
जानकारी गराए पश्चात संगम युवा परिवारको नयाँ कार्यसमिति २०७५ असोज २७ गतेको १९ औं
साधारण सभाबाट निम्नानुसारको नयाँ कार्यसमिति चयन भएको छ :
अध्यक्ष : मोहन कुमार धमला
उपाध्यक्ष : देबीमाया पौडेल
सचिब : फणिन्द्र दाहाल
सह-सचिब : कृष्ण प्रसाद अधिकारी
कोषाध्यक्ष : आशिष खनाल
सदस्य : खगेन्द्र सुबेदी
सदस्य : अबिना धमला
सदस्य : जगन्नाथ गिरी
सदस्य :
गिता अधिकारी
सदस्य : जगन्नाथ तिम्सिना
सदस्य : दिनानाथ अधिकारी
No comments:
Post a Comment